मनोरञ्जन

सानी दीपिका (फोटोफिचर)

सानी दीपिका (फोटोफिचर)

एजेन्सीः अभिनेत्री दीपिका पादुकोण बलिउड उद्योगकी सफल अभिनेत्री मध्येकी एक हुन् । उनको सुन्दरता र अभिनय क्षमताका कारण पूरै फिल्मी दुनियाँ बेकाबू छ ।

चलचित्रका अलावा दीपिका सामाजिक संजालमा पनि सक्रिय छिन। उनि बेलाबखतमा सामाजिक संजालमा आफ्ना केहि तस्बिरहरु शेयर समेत गरिरहेकी हुन्छिन। तर आज हामी दीपिकाको बचपनको केहि रेयर तर क्युट तस्बिर देखाऊन जादैछौं आउनुहोस 

दीपिका बलिउडको सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री पनि हुन्। उनले आफ्नो काम र मेहनतले छोटो समयमै ठुलो सफलता हासिल गरेकी छिन।  

दीपिकाको फ्यान फलोविंग पनि उत्तिकै छ। उसो त उनलाई रुचाउने र फलो गर्नेमा कलाकारहरु समेत सामेल छन।

हरेक सफल मान्छे भित्र पनि पिडा लुकेको भनिन्छ त्यसैको फलस्वरूप दीपिका पनि कुनै समय डिप्रेसनको शिकार हुन् पुगेकी थिइन्। 

धेरैलाई थाहा नहुन पनि सक्छ दीपिका राष्ट्रिय ब्याडमिन्टन खेलाडी पनि उसो त उनका पिता देशका चर्चित ब्याडमिन्टन खेलाडी हुन्।  

चलचित्र 'पद्मावत' पश्चात ठुलो पर्दाबाट केहि समय बिलिन भएकी दीपिका अब भने चलचित्रमा देखिदैछिन।  

उनि अभिनित 'छपाक'  प्रदर्शनको क्रममा रहेको छ भने। यतिबेला उनि चलचित्र ८३ को सुटिंगमा पनि ब्यस्त छिन।  

  

 

 

दीपिका पादुकोण

विशेष