मनोरञ्जन

यी हुन्, क्यालेण्डर फोटोसुटका लागि टपलेस भएका अभिनेत्रीहरु

यी हुन्, क्यालेण्डर फोटोसुटका लागि टपलेस भएका अभिनेत्रीहरु

एजेन्सी। भारतका डब्बु रतलानीको ग्ल्यामर क्यालेन्डरमा बलिउडका अभिनेत्रीहरुले बोल्ड फोटो सुट गराएका छन्। डब्बुले आफ्नो  क्यालेन्डरको लागि विभिन्न समयमा विभिन्न अभिनेत्रीको बोल्ड शूट गराएका छन् । 

बलिउड स्टारहरु यो फोटोशूटमा सामेल हुने गरेका छन् । यतिबेला डब्बूले २०२० को क्यालेन्डरको लागि लिएको तस्बिर निकै भाइरल भइरहेको छ । 

यसै सन्दर्भमा डब्बूले गराएका केही बोल्ड फोटोशूट : 

आलिया भट्ट 

सन् २०१७ मा डब्बूको क्यालेन्डरको लागि आलिया भट्टले टपलेस फोटोशूट गराएकी थिइन् । फोटोमा आलियाले कालो बिरालोलाई बोकेकी छिन्। 

दीपिका पादुकोण

त्यसैगरी,  २०१७ मा नै दीपिका पादुकोणले पनि टपलेस फोटोशूट गराइन् । जसमा दीपिका काउचमा बसेकी छिन् । 

दिशा पाटनी 

दिशा पाटनी पनि बोल्ड लुक्समा देखिएकी थिइन् । उनले कालो रङको बुटमा टपलेस थिइन् । 

विद्या बालन 

विद्या बालनले पनि डब्बू रतलानीको क्यालेन्डरको लागि फोटोशूट गराएकी थिइन् । 

परिणिति चोपडा 

यो लिस्टमा परिणीति चोपडा पनि छिन् । उनी एउटा ट्रलीमा टपलेस बसेकी छिन् ।

श्रद्धा कपुर 

यसका साथै, श्रद्धा कपूर पनि यो फोटोशूटको लिस्टमा सामेल छिन् । 

कृति सेनन 

कृति सेननले पनि डब्बू रतलानीको क्यालेन्डरको लागि फोटोशूट गराएकी थिइन् । 

 कियारा आडवाणी

कबिर सिंह फेम अभिनेत्री कियारा अड्वानीको टपलेस फोटोसुट यतिखेर सामजिक संजालमा भाइरल भैरहेको छ। उनले स्तास्बिर्मा पातले आफ्नो अंग छोपेकी छिन। 

भुमि पेड्नेकर 

अभिनेत्री भुमि पेड्नेकरले पनि सन् २०२० मा नै टपलेस फोटोसुट गराएकी छिन।

सनी लियोनी  

सनी लियोनीले पनि क्यालेन्डरका लागि टपलेस फोटोसुट गराएकी छिन। 

 

 

 

 

 

फोटोसुट अभिनेत्री #टपलेस

विशेष