मनोरञ्जन

बोल्ड पोशाकका कारण चर्चामा आएका अभिनेत्रीहरु

बोल्ड पोशाकका कारण चर्चामा आएका अभिनेत्रीहरु

एजेन्सी। बलिउड अभिनेत्री प्रियंका कार्की पछिल्लो समय हलिउडमा पनि चर्चित छिन। प्रियंका अक्सर पोशाक र फेशनका कारण बेलाबखतमा चर्चामा आउने गर्छिन। 

केहि समय अगाडी ग्रामी अवार्ड शोमा प्रियंकाले सेतो रङको रल्फ एण्ड रसको डिजाईनर गाउन लगाएकी थिइन्।  जसको नेकलाईन यति दीप थियो कि सामाजिक संजालमा उनको चौतर्फी आलोचना भयो। तर प्रियंका मात्र होइन यी अभिनेत्रीहरु पनि बोल्ड कपडाका कारण चर्चामा आइसकेका छन 

दीपिका पादुकोण

बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणले पनि प्रियंकाले झैँ हलिउडमा काम गरिसकेकी छिन। तर अब भने उनि बलिउडमा नै केन्द्रित छिन। पछिल्लो दुई अवार्ड शो मा दीपिकाले कालो रंगको अफ शोल्डर लगाएकी थिइन्। जसको नेकलाई अलि बढी नै डेप थियो। जसलाई देखेर यो भन्न सकिन्छ कि दीपिका पनि यस्तो खालको कपडा रेड कार्पेटमा लगाईरहेकी छिन।  

कट्रिना कैफ

कट्रिना कैफ पनि यस मामला पछि छैनन। प्रियंका भन्दा पहिले पछिल्लो वर्षा भएको आइफा अवार्डमा कत्रिनाले मरुन रंगको शिमरी गाउन लगाएकी थिइन्।  जसको नेकलाईन धेरै डिप त् थियो नै यद्धपि उक्त कपडाको हाई फ्रन्ट स्लिट पनि ज्यादा बोल्ड थियो। 

भूमि पेडनेकर

कुशल अभिनय कला मार्फत सबैको दिल जित्न सफल अभिनेत्री भुमि पेड्नेकर पनि बेलाबखतमा हट एण्ड बोल्ड अवतारका कारण चर्चामा आउने गर्छिन। डब्बू रतनानीको क्यालेन्डरमा टपलेस भइसकेकी भूमिले एक अवार्ड शोका लागि पिङ्क कलरको गाउन लगाएकी थिइन्। जसको नेकलाईन धेरै बोल्ड थियो। यो लुकमा भूमिलाई हट देखिएको थियो। 

रकुल प्रीत सिंह

साउथकी चर्चित अभिनेत्री रकुल प्रीत सिंह पनि बोल्ड ड्रेसमा प्रस्तुत भइसकेकी छिन। 

मलाइका अरोड़ा

हरबखत बोल्ड लुकमा देखिने अभिनेत्री मलाईका अरोड़ाले पनि प्रियंका चोपडाको लुकदेखि इन्स्पाएर भएर आफ्नो फोटोसुट गरेकी थिइन्। जसमा उनको नेकलाईन पुरै पेटसम्म पुगेको छ। 

 

अभिनेत्री बोल्ड ड्रेस

विशेष