Technology

गुगलले लगायो हुवावे एप्समा प्रतिबन्ध

गुगलले लगायो हुवावे एप्समा प्रतिबन्ध

एजेन्सी। अमेरिकी प्रबिधि कम्पनी गुगलले चिनियाँ कम्पनी हुवावेलाई आफ्ना सेवाहरु प्रयोग गर्न रोक लगाएको छ । यो सँगै हुवावे मोबाइलका प्रयोगकर्ताहरु मारमा परेका छन् ।

गगुलले गत शनिबार एक सूचना मार्फत् हुवावेलाई आफ्ना उत्पादन प्रमाणीत तथा आधिकारिक नभएम्म प्ले स्टोर तथा एप स्टोरमा उसका एप्स तथा सफ्टवेयरको अपडेट प्रयोग गर्न रोक लगाईएको जनएको छ।

कम्पनीले अमेरिकी सरकारले अनुमति दिएसँगै हुवावेका स्मार्टफोनहरुमा अपडेट दिने बताउँदै अहिलेलाई भने उसलाई स्मार्टफोनहरुमा आफ्ना मोबाइल सर्भिस तथा एपहरु इन्स्टल नगर्न सुझाव दिएको छ ।

विशेष