मनोरञ्जन

तस्बिरमा हेर्नुहोस् सैफ र तैमुरको मस्ती (फोटोफिचर)

तस्बिरमा हेर्नुहोस् सैफ र तैमुरको मस्ती (फोटोफिचर)

एजेन्सी। बलिउड अभिनेता सैफ़ अलि खान र करीना कपूर खानका छोरा तैमुर अलि खान बलिउडका सबैभन्दा चर्चित स्टारकिड हुन्। बेलबेलामा विभिन्न कारणले चर्चामा आउने तैमुर सैफसँग मस्ती मुडमा देखिएका छन। त्यस्तै करीना र सैफ पनि प्रोजेक्टका अलावा तैमुरसंग भरपुर समय बिताईरहेका छन।  

करिना र सैफ अक्सर परिवारका साथमा भ्याकेसनमा गईरहेका हुन्छन।  

यस तस्बिरमा भने बाबुछोरा खुलेरै मस्ती गरिरहेका छन। बाबुसँग खुलेरक खेल्न पाउँदा तैमुर पनि मख्ख देखिन्छन।  

तैमुरका तस्बिर सामाजिक संजालमा भाइरल समेत भइरहेका हुन्छन।  

यस तस्बिरमा भने सैफ ब्लू लोअर र ग्रे टी-शर्टका साथमा सेतो जुत्तामा देखिएका छन भने तैमुर पनि रेड टी-शर्ट र ग्रे हाफ प्यान्टका साथमा नेवी वाइट शूजमा देखिएका छन।  

वर्कफ्रन्टको कुरा गर्दा सैफ गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र जवानी जनेमनमा देखिएका छन त्यस्तै केहि समय अघि रिलिज भएको चलचित्र 'तान्हाजी द अनसंग  वारियर'मा उनको अभिनयको खुबै प्रसंशा समेत गरिएको थियो। 

 

सैफ अली खान तैमुर अली खान

विशेष