प्रियंकाको फोटो शेयर गर्दै बार्सिलोनाले लेख्यो 'वि लभ नेपाल'

काठमाडौँ। अभिनेत्री प्रियंका कार्कीको तस्विर बार्सिलोना फुटबल क्लबले आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट गरेको छ ।
उक्त पोस्टमा ‘वि लभ नेपाल’ लेखेर प्रियंकाको दुइ तस्विर पोस्ट गरिएको छ । स्पेनी क्लब बार्सिलोना र लेभान्टे युनियन बिचको म्याच हेर्नको लागि उनि आफ्नो हुनेवाला पति आयुष्मान देशराज जोशीसंग बार्सिलोना गएकी थिइन् ।
प्रियंकाले भाइबरको मध्यमबाट म्याच हेर्न जाने अवसर पाएकी हुन् ।
बार्सिलोना प्रियंका कार्की तस्बिर