कोरोनाबारे सूचना दिन कल सेन्टर
काठमाडौँ। नोबेल कोरोना भाइरसको सम्भावित संक्रमण बाट चौबिसै घण्टा सूचना उपलब्ध गराउन सरकारले शुक्रबारदेखि कल सेन्टर संचालनमा ल्याउने तयारी गरेको छ।
यो सेन्टर बिहीबारसम्ममा तयार भईसक्ने छ;सरुवा रोग तथा नियन्त्रण महाशाखाका प्रमुख डा.बासुदेव पाण्डेले भने शुक्रबारदेखि संचालनमा आउने छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधबार जारी प्रतिवेदन अनुसार हालसम्म नेपालमा ४ सय ४२ जनाले कोरोना परिक्षण गराईसकेका छन। तीमध्ये ४ सय ४६ जनामा यो रोगको संक्रमण नरहेको देखिएको छ। एकजनामा संक्रमण देखिएको भएपनि उनि निको भएर घर फर्किसकेको प्रतिवेदन मा उल्लेख छ । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।
कोरोना कल सेन्टर