राशिफल

शुक्रबार कुन राशिको भाग्य चम्केला ? हेर्नुहोस राशिफल

शुक्रबार कुन राशिको भाग्य चम्केला ? हेर्नुहोस राशिफल

आज मिति २०७६ साल फागुन महिनाको ३० गते शुक्रबार, तदअनिसार सन् २०२० मार्च १३ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस राशिफल 

मेष–

कुनै नया कामको थालनी गर्नु भए राम्र्रो हुन्छ, परिवारमा आर्थिक समस्याले पनि सताउने छ । दाम्पत्य जीवनमा खटपटको स्थिति देखा पर्ने छ । 

वृष–

तपाइलाइ आज अनावश्यक रुपमा डर लाग्न सक्छ सतर्क रहनु होला, कसैसंग हल्का मनमुटाव पनि होला । यात्रामा विशेष सावधानी अपनाउनु पर्ने छ। 

मिथुन–

सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ। तथापी काममा मन जाने छैन। प्रेम सम्बन्ध प्रगाढ भएर जानेछ । 

कर्कट–

आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ, साथै रुपैयापैसाको पनि कारोबार राम्रै होला ।

सिंह–

नसोचेको ठाउबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवाद होला ।

कन्या–

आज तपाइलाई अल्छी पनले सताउला, शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला ।

तुला–

परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन्, पाहुनाको आगमन हुने दिन छ ।

वृश्चिक–

आज चिताएको काममा सफलता पाइनेछ धन लाभ पनि हुने दिन छ, कूसैबाट समर्थन पनि पाइएला ।

धनु–

शरिरमा सामान्य रोगले सताउला तर पनि समाजिक सम्मान भने पाउने समय छ, यात्राको पनि योग छ ।

मकर–

आर्थिक पक्ष खासै राम्रो छैन नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ सावधान रहनु होला ।

कुम्भ–

बिहानी पख सुखको अनुभव होेला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ ।

मीन–

आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ, नचिताएको टाउबाट आम्दानी हुने दिन छ ।

#Horoscope#

विशेष