स्वास्थ्य

यी हुन् हरिया प्याजका फाइदाहरु

यी हुन् हरिया प्याजका फाइदाहरु

हरियो प्याजको सेवन गर्नुका फाइदाहरु 

-हरियो प्याजले कोलेस्टोरेलको मात्रलाई कम गर्न मदत गर्छ। यसमा एन्टी ब्याक्टेरियल गुण हुन्छ। एन्टी ब्याक्टेरियल गुणको कारण यसको सेवनले पाचनमा सुधार हुन्छ। 

-हरियो प्याजले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ। हरियो प्याजले अनुहारको चाउरीपनालाई पनि हटाऊछ। साथै यसको सेवनले आँखाको ज्योति बढाउछ। 

-कपाल झर्ने समस्याबाट निजात पाउनका लागि हरियो प्याज निकै लाभदायी छ। प्याजको रस लगाएर मालिश गर्नाले कपाल झर्न रोक्छ।

-हिस्टीरियाजा बिरामीहरु यदि बेहोश हुन्छन भने उनीहरुलाई प्याजलाई कुटेर सुघाउँदा उनी छिट्टै होश आउँछ। हरियो प्याजमा हुने एन्टी इन्फ्लामेटरी र एन्टी हिस्टामाइन गुणले दम तथा अन्य रोगीहरुलाई फाइदा पुर्याउछ।

-हरियो प्याजलाई पानीमा उमालेर खानले पिसाब सम्बन्धी समस्याबाट छुटकारा पाइन्छ। 

-रुघाखोकीको लागेको बेला प्याज खानाले केहि मात्रामा राहत पुग्छ। सर्स्युको तेल र प्याजको रस मिलाएर मालिश गर्नाले पनि शरीर दुख्ने समस्याबाट राहत पाउन सकिन्छ। 

-प्याजले अन्य केहि शारीरिक समस्याहरु जस्तै मोतिबिन्दु, टाउको दुखाई, कान दुख्ने तथा सर्पको टोकाईमा पनि औषधिको काम गर्छ ।  

 


 

फाइदा हरियो प्याज

विशेष