मनोरञ्जन

यी हुन, सबैभन्दा धेरै फलोवर्स भएका बलिउड सेलिब्रेटीहरु

यी हुन, सबैभन्दा धेरै फलोवर्स भएका बलिउड सेलिब्रेटीहरु

बलिउड सेलिब्रेटीहरुलाई सामाजिक संजालमा फलो गर्नेहरु नगन्य मात्रामा छन। यसमा अभिनेत्री प्रियंका चोपडा देखि लिएर अभिनेता अक्षय कुमारसम्म समावेश छन। आज हामी ती १० बलिउड सेलेब्सको बारेमा कुरा गर्न जाँदै छौ जसको इंस्‍टाग्राममा सबैभनदा धेरै फ्यान फ़लोईङ छन। जान्नुहोस तपाईको मन पर्ने कुन सेलिब्रेटी कति नम्बरमा पर्छन। (यी सबै थोरै देखि धेरै फलोवर्सको क्रममा छन र मार्च २०२० को हिसाबले छन। 

अनुष्का शर्मा 

अभिनेत्री अनुष्का शर्माको इंस्‍टाग्राममा ३३.५ मिलियन फ़लोवर्स छन। 

नेहा कक्कर 

नेहा कक्करको ३४.१ मिलियन फ़लोवर्स छन। 

नरेन्द्र मोदी 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इंस्‍टाग्राममा ३५.८ मिलियन फ़लोवर्स छन। 

अक्षय कुमार 

फ्यान फ़लोईङ : ३७.५ मिलियन 

ज्याक्लिन फर्नाडिज 

ज्याक्लिनको इंस्‍टाग्राम फ़लोवर्स ३८.२ मिलियन छन। 

श्रद्धा कपूर 

४१.९ फ़लोवर्स 

अलिया भट्ट 

अभिनेत्री आलिया भट्टको इंस्‍टाग्राम फ़लोवर्स ४४.२ मिलियन रहेको छ। 

दीपिका पादुकोण

दीपिकाको इंस्‍टाग्राम फ़लोवर्स ४५.१ मिलियन छन। 

प्रियंका चोपडा 

५०.८ मिलियन फलोवर्स 

विराट कोहली 

क्रिकेटर विराट कोहलीको इंस्‍टाग्राम फलोवर्स ५१.८ मिलियन छ। 

बलिउड फ्यान फलोवर्स सेलेब्स

विशेष