ईशा अम्बानीकाे होली पार्टीमा निक–प्रियंकाको रोमान्टिक केमेस्ट्री

एजेन्सी। मुकेश अंबानीकी छोरी ईशा अंबानीले शुक्रबार होलि पार्टीको आयोजना गरेकी छिन । जहाँ बलिउडका चर्चित कलाकारहरुको उपस्थिति रह्यो। होली कार्यक्रममा ईशाकी बेस्ट फ्रेड प्रियंका चोपडा पनि देखिईन।
पार्टीमा निक र प्रियंका कलर कोअर्डिनेट आउटफिटमी देखिए । एकसाथ दुईलाई रोमान्टिक अवतारमा देखिएका थिए।
प्रियंका र निकले कट्रिना कैफका साथमा पनि फोटो खिचाएका छन ।
आकाश अंबानी पनि बहिनीको होली पार्टीमा देखिए। आकाशका साथमा उनकी पत्नी श्लोका महेता पनि पार्टीमा सहभागी थिइन् ।
जैकलीन फर्नांडिस ईशा अंबानी की होली पार्टीमा सरिक भईन।