राशिफल

आजको राशिफल: हेर्नुहोस् आज तपाईको दिन कस्तो ?

आजको राशिफल: हेर्नुहोस् आज तपाईको दिन कस्तो ?

काठमाडौँ - मिति २०७७/१/१३ गते शनिबार। अप्रिल २५, २०२० । बैशाख शुल्क द्वितीय ।

सूर्योदय : ०५ : २९ सूर्यास्त : १८ : ३४ 

आजको राशिफल :

मेष – प्रेमीको सहयोग प्राप्त हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

वृष – लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ ।

मिथुन –  परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

कर्कट –  सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह – दाम्पत्य जीवन सुखमय हुनेछ ।

कन्या – दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

तुला –  अतिथिको रूपमा सत्कार पाइनेछ ।

वृश्चिक – रुलाई प्रभावित पारेर काम बन्नेछ । 

धनु – आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

मकर – परिवारमा चिन्ता बढ्न सक्छ ।

कुम्भ – आँटेको र ताकेको कार्य पुरा होला ।

मिन – सामाजिक संस्थाबाट सहयोग र पदोन्नतीको सम्भावना प्रवल रहेको छ ।

विशेष