राशिफल

२०७७  श्रावण १ गतेको राशीफल 

२०७७  श्रावण १ गतेको राशीफल 

भाग्य मेरो पक्षमा छ ? , के उसले मलाई कल गर्ने छ ? ,  के म सफल हुनेछु ? हामीले कम्तीमा एकपटक आज  के हुन्छ भनेर जान्न खोज्छौँ  । राशी क्यालेन्डरको १२ चिन्हमा, मेष, वृषभ, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीनको विशिष्ट प्रतिभा हुन्छ जसले व्यक्तिलाई परिभाषित गर्दछ । के तपाईं बिहान उठ्ने बित्तिकै तपाईंको लागि दिनको भण्डारमा के छ भनेर जान्न मन हुँदैन ? त्यसोभए  ती नतीजाहरू आज तपाईंको पक्षमा हुनेछन् कि भनेर जान्नको लागि पढ्नुहोस् ।
 


मेष
सामान्यः आजको दिन तपाईले कठिन परिस्थितिहरुको सामना गर्नुपर्ने हुनसक्छ । तपाईंसँग रमाइलो गर्नको लागि समय हुँदैन । तपाईले आरामको लागि केही समय छुट्टाउनुपर्छ । 
कार्यक्षेत्रः तपाइँ अतिरिक्त काम गर्न बाध्य हुनुहुनेछ र यो चिन्ताको कारण बन्न सक्छ । तसर्थ तपाइँ तपाइँको काम ह्यान्डल गर्नमा अधिक सावधान हुनुपर्छ । 
प्रेम र सम्बन्धः  तपाइँको साथीसँग कुराकानी गर्दा तपाइँले तपाइँको शब्दहरुमा ध्यान दिन आवश्यक छ ।
स्वास्थ्यः दिनको लागि तपाईलाई घाँटीदुख्न सक्छ । चिसो पदार्थ सेवन नगर्नुहोस् ।
 


वृष
सामान्यः तपाइँले आजको दिन ठूला निर्णयहरु लिनबाट जोगिनु पर्छ । काममा बढि ध्यान दिनु जरुरी छ ।
कार्यक्षेत्रः तपाईंले काम गर्दा सहकर्मीहरुको साथ पाउन सक्ने सम्भावना छ । सहकर्मीहरुस
प्रेम र सम्बन्धः  तपाईं आफ्नो पार्टनरप्रति इमानदार हुनुहुनेछ । तपाईं आफ्नो पार्टनरसँग छलफल गरिे घरमा महत्त्वपूर्ण कामगर्ने योजना बनाउनुहुनेछ ।
स्वास्थ्यः स्वास्थ्यको ख्याल राख्नु भयो भने तपाईंको स्वास्थ्य राम्रो हुनेछ ।
 


मिथुन 
सामान्यः आजको दिन उपासना र प्रार्थनाको लागि एक राम्रो दिन हुनेछ । दान दिएमा तपाईलाई सन्तुष्ट महसुस हुन्छ । 
कार्यक्षेत्रः तपाईंको काममा ढिलाई हुन सक्छ । काममा धेरै व्यस्थ रहन सक्ने सम्भावना छ । 
प्रेम र सम्बन्धः तपाईं आप्mनो बच्चाको बारेमा चिन्ता गर्नुहुन्छ जसले गर्दा तपाईं घरमा प्रियजनसँग समय बिताउन सक्नुहुन्छ । 
स्वास्थ्यः स्वास्थ्य राम्रो हुनेछ किनकि कुनै ठूलो स्वास्थ्य समस्याहरूले तपाईंलाई आज सताउने छैन । 
 


कर्कट
सामान्यः आजको दिनले तपाईलाई तनावपूर्ण परिस्थिति प्रस्तुत गराउन सक्छ । चीजहरू सजिलो र हल्का रूपमा लिएपछि, तपाईं ढुक्क महसुस गर्नुहुनेछ । अधिक जिम्मेवारीले तपाईंलाई चिन्तित बनाउँछ ।
कार्यक्षेत्रः राम्रो परिणामहरू हेर्न तपाईंले धेरै मेहनत गर्नुपर्दछ । तपाइँको काममा सफलता हासिल भएपछि तपाई खुशीको अनुभव गर्नुहुनेछ । 
प्रेम र सम्बन्धः तपाईं आफ्नो पार्टनरलाई तपाईंको अहंकारी भावना देखाउनुहुनेछ । यसले तपाईंको पार्टनरसँगको सम्बन्धलाई बाधा पु¥याउन सक्छ । 
स्वास्थ्यः  तपाईंले आमाको स्वास्थ्यको लागि पैसा खर्च गर्नुपर्दछ, यसले तपाईंलाई चिन्तित तुल्याउन सक्छ ।
 


सिंह
सामान्यः
तपाईंले प्रगतिको मार्गमा अवरोधहरुको सामना गर्नुपर्ने हुन सक्छ । तपाईं दृढ संकल्प र इच्छासँग अगाडि बढ्नु पर्छ  । समझदारीपूर्वक काम गर्नु बुद्धिमानी हुन्छ । 
कार्यक्षेत्रः काम गर्ने क्रममा तपाईं सतर्क हुनु आवश्यक छ । कार्यको दबाबको कारण त्रुटिहरू हुने सम्भावना छ । 
प्रेम र सम्बन्धः तपाईंको पार्टनरसँग कुराकानी गर्दा तपाईं नम्र हुनुपर्छ । बलियो सम्बन्ध निर्माण गर्न र सद्भाव कायम राख्न, तपाईं लचिलो दृष्टिकोण र शिष्ट व्यवहार अपनाउनु पर्छ ।
स्वास्थ्यः ढाड दुख्ने सम्भावना छ । ध्यान गर्नाले केही फाइदा हुन सक्छ ।
 


कन्या 
सामान्यः
तपाईले दिनको लागि मिश्रित नतीजा अनुभव गर्नुहुनेछ । कुनै पनि गतिविधिमा संलग्न हुनु भन्दा पहिले तपाईको योजना राम्रो हुनु पर्छ । 
कार्यक्षेत्रः तपाई आफैलाई दिनको लागि व्यस्त राख्नु हुनेछ किनकि कार्य तपाईका लागि चुनौतीपूर्ण हुनसक्छ । तपाईले आफ्ना जिम्मेवारीहरू बुद्धिमानीपूर्वक पूरा गर्ने प्रयास गर्नुहुनेछ । 
प्रेम र सम्बन्धः परिवारमा सामान्य खुशी पाइन्छ । तपाईंको बोली अलि कठोर हुन सक्छ र तपाईंले सोचेर बोल्नु जरुरी छ । 
स्वास्थ्यः तपाईलाई कुनै स्वास्थ्य समस्याहरु नहुन सक्छ तापनि आप्mनो ख्याल गर्नुहनेला । 
 


तुला
सामान्यः
सापेक्षिक सहजताको साथ गाह्रो लक्ष्यहरू सम्हाल्नको लागि तपाईं समझदार हुनुहुनेछ । तपाईं आफ्नो कार्यहरूमा धेरै सावधान रहनुहुनेछ । तपाईं ठूला निर्णय लिन सक्नुहुन्छ ।
कार्यक्षेत्रः आजको काम तपाईको लागि उत्साहजनक हुनेछ । तपाईं आफ्नो सहकर्मी र तपाईंको वरिष्ठको सद्भाव पाउनुहुनेछ । तपाईंको प्रदर्शनले गर्दा तपाईंलाई सन्तुष्टि मिल्नेछ । 
प्रेम र सम्बन्धः तपाईं आफ्नो पार्टनर प्रति इमानदार हुनुहुनेछ । एकअर्कालाई बुज्नको लागी मार्ग प्रशस्त हुनेछ । 
स्वास्थ्यः स्वास्थ्य दिनको लागि ठीक छ यो तपाईंको हिम्मतको कारण सम्भव हुनेछ ।


वृश्चिक 
सामान्यः
आजको दिन धेरै अनुकूल दिन हुनेछ । तपाईं आप्mनो काममा सजीलै सफलता पाउनुहुनेछ । तपाईको आत्मविश्वासको स्तर बढ्नेछ ।
कार्यक्षेत्रः काम गर्नु अघि थुप्रै सम्भावनाहरु हुनेछन् । सबैले तपाईको कामको प्रशंसा गर्नेछन् ।
प्रेम र सम्बन्धः तपाईं आफ्नो पार्टनरप्रति तपाईंको मायालु भावनाहरू व्यक्त गर्न सक्षम हुनुहुनेछ जसले गर्दा सम्बन्ध राम्रो हुन्छ । 
स्वास्थ्यः तपाईं स्वास्थ्य राम्रो हुनेछ । तैपनि आप्mनो स्वास्थ्यको ख्याल गर्नुहोला ।
 


धनु
सामान्यः दिनले तपाईंलाई मिश्रित परिणाम दिनेछ । उत्तराधिकार सम्भव हुनेछ । तपाइँ तपाइँको गतिविधिहरु ह्यान्डल गर्नको लागी थोरै सावधान हुन आवश्यक पर्दछ । 
कार्यक्षेत्रः तपाईको कडा परिश्रमले गर्दा करियरको विकास हुन सक्ने सम्भावना छ । तपाईंको काममा साना अवरोधहरू हुन सक्छन् । 
प्रेम र सम्बन्धः तपाईको पारिवारिक सम्बन्धलाई थोरै समायोजित गर्नुहोस् । तपाईका भाइबहिनीहरूसँग राम्रो कुराकानी नहुनसक्छ । 
स्वास्थ्यः स्वास्थ्यले ठूला समस्याहरू दिदैन । तपाईं आफ्नो कार्यहरू आरामसँग गर्न सक्नुहुनेछ । 
 


मकर 
सामान्यः आजको दिनमा उज्ज्वल सम्भावनाहरु देखिने छ । तपाईले मुख्य लक्ष्यहरू प्राप्त गर्ने योजना सुरु गर्न सक्नुहुनेछ । तपाईले सोचे भन्दा बढी सफलता पाउनुहुनेछ । 
कार्यक्षेत्रः  तपाइँको कामको सम्बन्धमा धेरै अवसरहरू उपलब्ध हुनेछन् । तपाईं प्रभावी रूपमा र चाँडै आफ्नो काम पूरा गर्न सक्षम हुनुहुनेछ ।
प्रेम र सम्बन्धः तपाईं आफ्नो पार्टनरसँग अद्भुत र आरामदायक क्षण साझा गर्नुहोस् । यसले तपाईंलाई दिनको लागि आकर्षण र भलाई देखाउन मद्दत गर्दछ । 
स्वास्थ्यः तपाईं दिनको लागि राम्रो स्वास्थ्यको आनन्द लिनुहुनेछ ।
 


कुम्भ 
सामान्यः दिनले अपेक्षित परिणाम दिन्छ । तपाई ठूलो लक्ष्यहरू प्राप्त गर्ने आशाको साथ काम गर्न सक्नुहुनेछ ।
कार्यक्षेत्रः तपाईंले काम गरेको बेलामा तपाईंको प्रतिभा र क्षमता अग्रिम हुनेछ । तपाईको कडा परिश्रमका लागि प्रोत्साहन र भत्ता पाउने सम्भावनाहरू छन् ।
प्रेम र सम्बन्धः तपाईंको आफ्नो पार्टनरसँग राम्रो सम्बन्ध नहुन सक्छ । तपाईंले नरम भएर बोल्नु नै तपाईंको सम्बन्धको लागि राम्रो हुनेछ ।
स्वास्थ्यः तपाईंमा उच्च उर्जा स्तरको कारण स्वास्थ्य राम्रो  हुनेछ ।
 


मीन
सामान्यः महत्वपूर्ण निर्णयहरू लिनको लागि यो आदर्श दिन होइन । तपाईको लागि ध्यान र योग एकदम लाभदायक हुनेछ ।  
कार्यक्षेत्रः आजको दिन तपाईको रोजगारमा प्रगति देख्न सकिने सम्भावना छ । 
प्रेम र सम्बन्धः सम्बन्धमा कम समझ हुनसक्छ । तपाईंले आफ्नो प्रियजनहरूसँग बढी समय बिताउन कोशिस गर्नुपर्छ । 
स्वास्थ्यः आजको स्वास्थ्य त्यति राम्रो हुँदैन । तपाईको खुट्टामा दुखाई हुनसक्छ । 

विशेष