कानुन कडा नभएसम्म निर्मलाजस्ता थुप्रै पिडितले न्याय पाउँदैनन्ः एन्जल श्रेष्ठ[भिडियो]
कार्यक्रम रेड चिल्ली शोको चौथो श्रृङ्खलामा अतिथिका रुपमा उपस्थित हुनुभएकी मोडल तथा नायिका एन्जल श्रेष्ठ र प्रस्तोता विजय ढुंगेलसँगको छोटो मिठो कुराकानीमा उनले आफ्नो करियर कसरी सुरु भयो भन्ने बारे र महिला हिंसाबारे तर्क राखिन् ।
प्रस्तोताद्धारा सोधिएको केही प्रश्नहरु तल दिइएको छः
मोडलिङमा कहिलेदेखि लाग्नुभयो ?
मैले मोडलिङ साने उमेरदेखि सुरु गरेको थिए । म ९ कक्षामा पढ्दादेखि नै मैले मोडलिङ करियर सुरु गरेकी हुँ । मैले मोडलिङ सुरु गरेको ६ वर्ष भइसकेको छ ।
मोडलिङको सुरुवात मैले र्र्याम्पबाट सुरु गरेको हो । आजसम्म मैले ४० बटा म्युनिक भिडियो खेलिसकेको छु ।
अहिले बढ्दै गरेको महिला हिंसाबारे तपाई के भन्न चाहानुहुन्छ ?
मेरो विचारमा अपराधीको लागि कडा कारबाही नभएसम्म हिंसा भईराख्छ । कानुन कडा नभएकै कारण अपराधीले अपराध गर्न छाड्दैन । हामी आफूले पनि आवाज उठाउनुपर्छ तर आवाज उठाएरमात्र न्याय पाएने भए निर्मला पन्तले न्याय पाइसक्नुपर्ने । त्यसकारण जबसम्म कानुन कडा हुँदैन तबसम्म हिंसा भईराख्छ ।
पुरै अन्र्तर्वाता हेनैको लागि तलको सामागी्र हेर्न नभुल्नुहोला ।