राशिफल

२०७७ चैत्र १० गते मंगलवारको राशिफल

२०७७ चैत्र १० गते मंगलवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज समय खासै अनुकुल छैन। अनेक विघ्न वाधा आउन सक्ने सम्भावना छ। आफनो पराक्रम घट्ने छ। विद्या क्षेत्र कमजोर रहन छ। पारिवारीक समस्याले सताउन सक्छ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
खुसी साट्न पाईने योग छ। आफन्तजनसँग समय वित्ने छ। ब्यापार÷ब्यवसाय सामान्य रहला। 
 

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
समय सामान्य अवस्थामै वित्ने छ। आम्दानीका श्रोत वढ्ने छन्। शिक्षा क्षेत्र सामान्य अवस्था रहन्छ। स्वास्थ्य अनुकुल नै रहने छ ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आजको समय सहि सदुपयोग गर्नाले राम्रै प्रगति हुनेछ। सवैभन्दा वढि शिक्षामा प्रगति हुने सम्भावना छ। स्वास्थ्य क्षेत्र सामान्य छ। दिर्घ रोगी वाहेक अन्यको हकमा दिन राम्रो समय वित्ने छ। 

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
मध्यान्हसम्म दिन सामान्य रहेपनि मध्यान्हपछि निरासाजनक अवस्थाले सताउला। ब्यापार÷ब्यवसाय राम्रो नहुन सक्छ। स्वास्थ्यका कारणले खर्च वढ्न सक्छ। सचेत भएको राम्रो। 

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज राम्रो कामको सुरुवात गर्नुहोस, समय तपाईको अनुकुल छ। ब्यापारमा प्रगति तथा शिक्षामा मानसम्मान प्राप्त हुन सक्छ।  

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
सतर्क रहुन पर्ने दिन छ। सहि मुल्यांकन नहुँदा दुःख पाउनु पर्ने समय छ। अपजस आउला। ब्यापारमा घाट सहनु पर्ने हुन सक्छ। शिक्षामा पनि सोचे जस्तो प्रगति नहुन सक्छ। 

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आजको दिन धार्मीक कार्यमा वित्न सक्छ। प्रवासको वास हुन सक्छ। शिक्षामा लगानी वढ्ने योग छ। स्वास्थ्य सामान्य रहला।  

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
स्वास्थ्यले साथ दिने छैन, ख्याल गर्नु होला। अरुवाट कुनै सामग्री नलिएको राम्रो। सवारी साधान प्रयोग गर्दा समेत रहनु होला। विशालु जनावरवाट आक्रमण हुन सक्छ, सावधान रहनु होला। 

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
जिवनसाथीवाट पर्याप्त साथ सहयोग पाईने छ। आफनो स्वभावमै परिवर्तन आउने देखिएको छ । कामको राम्रो मुल्यांकन हुनाले मान सम्मान पाउने र प्रगति हुने सम्भावना छ।  

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
समय प्रतिकुल छ। अरुको सामान नछोएकै राम्रो, चोरी वात पनि लाग्न सक्छ। अपरिचित शत्रुले दुःख दिन सक्छन्। खुट्टा सम्वन्धि रोगले सताउला। शिक्षा सामान्य छ। 

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
सन्तानवाट सुख प्राप्त हुनेछ। पारिवारीक सन्तुष्टिले मनमा शान्ति मिल्ने छ। धन प्राप्त हुन सक्ने योग छ। आफनै विवेकले काम सम्पन्न हुनेछन्। शिक्षा क्षेत्रमा पनि प्रगति होला।

– शेषराज पराजुली

विशेष