राशिफल

२०७७ चैत्र १७ गते मंगलवारको राशिफल

२०७७ चैत्र १७ गते मंगलवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
राम्रो कामको थालनी हुनेछ। लेनदेनको विषयमा निसंकोच काम वन्ने छ। शिक्षामा सन्तुष्टि प्राप्त होला। स्वास्थ्य सामान्य रहनेछ। 

 

 वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
डर, त्रास हट्ने छ। शत्रुले सामना गर्न सक्ने छैनन्। शिक्षामा सफलता मिल्ने छ,। स्वास्थ्य सामान्य रहला।

 

 मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
वुद्धि÷विवेकको सहि प्रयोगले सफलता हात पर्ने छ। आकस्मिक रुपमा धन प्राप्त हुन सक्छ। सन्तान प्राप्तिको योग छ ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कृषी क्षेत्रमा राम्रो सफलता मिल्ने छ। कृषिजन्य वस्तुको ब्यापार पहिलो रोजाई हुनसक्छ। छाति सम्वन्धि समस्या आउन सक्छ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आफनो गलाको माध्यमवाट आय आर्जन गर्ने समय छ। प्रवासको वास हुन सक्ने समय छ। नाकको समस्याले सताउन सक्छ। शिक्षामा सामान्य प्रगति होला।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
पैत्रिक सम्पत्तिका कारण वादविवाद हुन सक्छ। कुटुम्ववाट भरपुर सहयोग पाईने छ । सञ्चित धन अरु कसैको हात पर्न सक्छ।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
शिक्षा क्षेत्रमा ठुलै सफलता पाइने छ। समयले राम्रो साथ दिएको छ, यो समय सकारात्मक काममा प्रयोग गर्नु होला। स्वास्थ्य पनि सामान्य रहन्छ।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
सचेत रहनु होला। अनावश्यक खर्च वढ्ने छ । ब्यापार÷ब्यवसायमा पनि घाटा होला। विषालु जिवजन्तुवाट जोगिनु पर्ने समय छ। शिक्षामा प्रगतिका संकेत देखिएका छैनन्। स्वास्थ्यले पनि साथ नदिन सक्छ।

 

 धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आयश्रोतका ढोका खुल्नेछन् । सत्रु÷संकट टर्ने छ। मित्र र आफन्तको सहयोगको धेरै आशा गर्नु पर्ने छैन । शिक्षामा प्रगति हुन सक्छ। स्वास्थ्यले साथ दिनेछ।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
सामाजिक र राजनीतिक कामवाट अपजस खेप्नु पर्ने छ, सफलत पाईने छैन । कानसम्वन्धि समस्याले सताउने छ। शिक्षामा मन जाने छैन ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
तिर्थको वास हुनेछ। भाग्योदय हुनेछ। काममा सफलता पाईने छ। शिक्षामा उन्नती र उचित सम्मान पाउने योग छ। स्वास्थ्य सामान्य रहला।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
उन्नती÷प्रगतिले मनमा सन्तुष्टि मिल्ने छ। सवैवाट साथ सहयोग पाईने छ । सत्रु नास हुनेछन् । शिक्षामा उत्सुक्ता जाग्ने र पढाई लेखाईमा मन जानेछ। स्वास्थ्यले साथ दिने छ।


 – शेषराज पराजुली

राशिफल

विशेष