राशिफल

२०७७ चैत्र १८ गते वुधवारको राशिफल

२०७७ चैत्र १८ गते वुधवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समय सामान्य छ। शिक्षा क्षेत्रमा मध्यम फल प्राप्त हुनेछ। प्राकृतिक विपत्तिको सामाना गर्नुपर्ला। स्वास्थ्य क्षेत्र कमजोर छ। राजनैतिक सफलता मिल्ने योग छ। 

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
चोरीको भय हुन सक्छ। सानातिना रोग हराउने छन् । शिक्षामा सामान्य प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा सोचे जस्तो उपलब्धि प्राप्प नहुन सक्छ। 

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज निकै परिश्रम गर्नु पर्ने समय छ । वुद्धि÷विवेकको वढि नै प्रयोग गरेर मात्र सफलता मिल्ने छ । पेट सम्वन्धि सामान्य रोग निको हुनेछन् । शिक्षामा परिश्रम गर्नुपर्ला। पारिवारीक सुख प्राप्त हुनेछ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
पैत्रिक सम्पत्ति सम्वन्धि विवाद समाधान हुनेछ। आफनो काम र कर्तब्यप्रति निष्ठा वढ्ने छ। शिक्षामा उन्नती होला।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साहसिक काममा सफलता मिल्ने छ। स्वास्थ्यमा भने सामान्य उतार चढाव देखिएको छ। शिक्षामा उन्नती÷पदोन्नती हुने छ। राजनीतिक क्षेत्रमा उच्च सफलता मिल्ने छ।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
पारिवारीक सुख प्राप्त हुनेछ। स्वास्थ्य सामान्य रहला। हरेक क्षेत्रमा सफलता मिल्ने योग छ। तर, शिक्षा क्षेत्रमा भने निरासा जाग्ने छ।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज उत्सुक्ता जाग्ने दिन छ। वोलीको प्रभाव वढ्ने र अप्ठ्यारा काम पनि वन्ने छन् । शिक्षामा उच्च सफलता हात पर्ला।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आजको दिन खासै राम्रो देखिएको छैन। ब्यापार÷ब्यवसायमा घाटा हुनसक्छ। सत्रुको सामना गर्नु पर्ने छ। शिक्षामा निराशा छाउने छ। राजनीतिक क्षेत्रमा पनि सफलता नमिल्न सक्छ। 

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आन्दानीका वाटो सहज वन्ने छन्। धार्मिक कार्यमा मान सम्मान पाईएला। शिक्षा र स्वास्थ्य सामान्य रहला।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
कामप्रतिको उत्तरदायित्व वढेर जाने छ। वैदेशीक यात्रा पनि हुन सक्छ। शिक्षामा उच्च सफलता मिल्नेछ। स्वास्थ्य मध्यम रहला।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
पेट र ढाड सम्वन्धि समस्या समाधान हुने छन्। दिदी वहिनीवाट साथ सहयोग पाईने छ। पाठशाला सम्वन्धि काममा सफलता मिल्ने छ । 

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
शरिरका सानातिना रोग निवारण हुनेछन् । शैक्षिक क्षेत्रमा आफुले सोचे अनुसारको सफलता नमिल्न सक्छ। सामाजिक क्षेत्रमा प्रभाव वढ्ने छ। सवैको साथ सहयोग प्राप्त हुने छ। सकेसम्म तिर्थ यात्रा नगरेको राम्रो हुनेछ।

 – शेषराज पराजुली

राशिफल

विशेष