राशिफल

२०७८ वैशाख ३ गते शुक्रवारको राशिफल

२०७८ वैशाख ३ गते शुक्रवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्तजनको सहयोगले काममा सफलता मिल्ने छ। राजकिय कामको प्रशंसा हुनेछ। शिक्षामा हौसला जाग्ने छ। राजनीतिमा उत्साह जाग्ने छ। स्वास्थ्य सामान्य रहने छ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
प्राकृतिक विपत्ति आई लाग्ला। आर्थिक भार पर्ने छ। सामाजिक काममा अपजस आउने छ। मानसिक चिन्ता वढ्ने सम्भावना पनि छ। शिक्षामा अरुचि वढ्ने देखिएको छ ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
राजनीतिक संकट वढ्ने छ। आफन्तवाट पनि धोका हुने छ। आर्थिक संकट पर्ने र सत्रुले टाउको उठाउने सम्भावना पनि देखिएको छ। शिक्षामा निरासा वढ्ने छ। नयाँ कामको सुरुवात गर्ने सोचमा हुनुहुन्छ भने आजको दिन नगरेको राम्रो हुने छ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आजको दिन शुभ देखिएको छ। राजनीतिक सफलता मिल्ने छ। वैदेशिक क्षेत्रमा पनि सफलता पाईने समय छ। शिक्षामा उन्नती प्रगति हुने छ। आम्दानी वढ्ने छ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सवै प्रति सदभाव जाग्ने छ। सामाजिक क्षेत्रमा मान सम्मान मिल्ने छ। पारिवारीक उत्तरदायित्व वढ्ने छ। स्वास्थ्य सामान्य रहला।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
राजनैतिक संकट वढ्ने छ। वैराग्यता जाग्ने छ। संयम हुन नसके दुर्घटना समेत हुन सक्छ। शिक्षामा क्षेत्रमा निराशा जाग्ने छ। स्वास्थ्यले साथ दिने छैन। खानपानमा ध्यान दिनु होला।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
सवारी साधन जोडिने छ। राजनीतिमा नेतृत्व प्राप्त हुने छ। मित्रहरुवाट धन प्राप्त हुने योग छ। प्राक्रितिक विपत्तिहरु टर्ने छन् । शिक्षा सामान्य रहला।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
प्रेममा धोका मिल्ने सक्छ। विना कारण वादविवाद हुने सम्भावना छ। आर्थिक संकटले सताउने छ। राजकिय अभियोग लाग्न सक्छ, सावधान रहनु होला।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
राजकिय मानसम्मान पाउने सम्भावना छ। सत्रुहरु पराजित हुनेछन् । वैदेशिक क्षेत्रमा सफलता मिल्ने छ। सन्तान प्राप्तिको योग छ। आफन्तको सहयोगले कामहरु सहजै सम्पन्न हुनेछन्।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
वैशिक्षक क्षेत्रमा निराशा वढ्ने छ। सामाजिक काममा अभियोग खेप्नु पर्ने समय छ। विश्वासको कमी हुने छ। पारिवारीक साथ सहयोगमा कमी हुनेछ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
खानपानमा विचार पुर्याउने पर्ने छ। जुनसुकै काममा कठोर परिश्रम गर्नु पर्ला। पारिवारीक साथ सहयोग मिल्ने छ। शिक्षामा रुची वढ्ने छ। वैदेशिक क्षेत्र सामान्य रहला।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
नयाँ र शाहसिक कामको प्रारम्भ नगर्नु नै राम्रो हुनेछ। वैदेशिक क्षेत्रमा पनि कडा परिश्रम गर्नु पर्ने समय छ। शिक्षामा निराश हुने पर्ने छ। आर्थिक संकट पर्ने छ। विश्वासघाट पनि हुन सक्छ। घाँटी र कानको समस्याले सताउने समय छ।

– शेषराज पराजुली
 

विशेष