यौन-शिक्षा

प्रोर्न भिडियोका १० आश्चर्य तथ्यहरु

प्रोर्न भिडियोका १० आश्चर्य तथ्यहरु
पाेर्न संसार गजबको कमाइ हुने बजार हो । अन्य बजारमा भन्दा कयौँ गुण कमाइ अश्लील भिडियोबाट हुने गर्दछ । सामान्य फिलिमको दर्शकहरु भन्दा अश्लील भिडियोको दर्शक तीव्र रुपमा बढ्दै छन् । धेरै व्यक्ति पोर्नस्टार्स बन्न रुचाउँछन् । पोर्नस्टार्सको विदेशहरुमा एक छुट्टै दर्जाको व्यवस्था रहेको छ । porn-site यसको बारेमा तपाईँलाई अन्य आश्चर्य हुने कुराहरुको पनि चर्चा गरम् । १. अश्लील वेबसाइट अन्य वेबसाइटभन्दा धेरै सुरक्षित हुने गर्दछन् । २. जुन देशहरूमा धेरै अश्लील भिडियोका दर्शक हुन्छन् त्यो देशमा थोरै यौन अपराधको रेकर्ड रहेको छ । ३. बास्केटबल र फुटबल जस्ता फ्रेंचाइजी सँगै मिलेर पनि एक अश्लील वेबसाइटको जति राजस्व कमाउन सक्दैन । ४. उत्तर कोरियामा यदी कोही ब्यक्ति अश्लील भिडियो बनाउँदै गर्दा वा हेर्दै गर्दा भेटियो भने पनि उसलाई फाँसीको सजायँ हुन्छ । ५. पुरुष पोर्नस्टारले एक भिडियो मार्फत ५०० सय देखि ६०० डलरसम्म पाउँछ । तर पुरुषले यदि समलिङ्गीको कुनै प्रोजेक्टमा काम गरे भने उसलाई तीन वढी पैसा दिइन्छ । ६. अष्ट्रेलियामा केटीेको स्तन कप आकार वा कम साइजको छ भने उसलाई अश्लीलमा निषेधित गरिएको छ । ७. अश्लीलको प्रचार प्रसारको लागि टिभी, डीभिडी जस्ता लगभग सबै मिडिया प्रयोग गरिएको छ । ८. इन्टरनेटबाट डाउनलोड सामग्रीबाट ३५ भन्दा बढी प्रतिशत अश्लील सामग्री रहेको छ । ९. कुनै अश्लील भिडिया बनाउनु अघि केही मानिसहरुलाई दर्शक उत्तेजित बनाउन भाडामा लिइएको हुन्छ । १०. हरेक समयमा दुनियामा ३ करोड मानिसले अश्लील भिडियो हेरिरहेका हुन्छन् ।

pron site

विशेष