यौन-शिक्षा

९ सय पुरुषसंग यौन सम्बन्ध राखेकी एक युवतीको कहानी

९ सय पुरुषसंग यौन सम्बन्ध राखेकी एक युवतीको कहानी

 एजेन्सी– ब्रिटेनको डर्बीशायर शहरकी रेबेका नाम गरेकी युवतीले अहिलेसम्म करीव ९ सय पुरुषसँग यौन सम्बन्ध राखेको खुलेको छ । रेबेकाको बारेमा उनको परिवारलाई सबै कुरा जानकारी छ ।

रेबेका ब्रिटेनकी तमाम वेश्यामध्येकी एक मशहुर वेश्या हुन् । उनको नौ वर्षको वेश्याको करियरमा ९ सय पुरुषसँग सेक्स गरिसकेकी रेबिकाले एक किताब पनि लेखेकी छिन् । ‘द गर्लफ्रेन्ड एक्सपीरिएन्स’ नामक किताब रेबिकाले लेखेकी हुन् । यो किताबमा सेक्सका टिप्ससम्बन्धी जानकारी राखिएका छन् । रेबेकाले आफ्नो जिन्दगीका बारे थुप्रै पुरुषसँग यौन सम्बन्ध राखेको गर्बका साथ बताउने गरेकी छिन् । रेबेकाले भनेकि छिन, ‘जब मैले पहिलो पटक वेश्याका रुपमा यौन सम्बन्ध बनाए त्यति बेला मलाई ती पुरुषले करीव डेढ लाख दिए ।’ रेबेकालाई उनकै आमाले ग्राहक समक्ष पुगाएकी थिइन् ।

रेबेकालाई ऋण आवश्यक पर्दा उनले आफू वेश्या रहेको जानकारी दिएपछि बैंकले तुरुन्त ऋण दिएको थियो ।

Woman sex

विशेष