विश्व प्रसिद्ध नेपालमा रहेका पाँच पर्यटकिय गन्तव्य स्थलहरु
विश्व प्रसिद्ध नेपालमा रहेका पाँच पर्यटकिय गन्तव्य स्थलहरु:
१) काठमाडौं उपत्यकाभित्र रहेका ऐतिहासिक, पुरातत्विक महत्वका दरबारहरु, देवालयहरु ।
२) सर्बोच्च शिखरहरु आरोहण र आसपासका ठाउँहरुको पद यात्रा ।
३) पोखरा - तालहरु, हिमाल अवलोकन तथा प्राकृतिक दृष्यावलोकन ।
४) चितवन राष्ट्रिय निकुन्ज, एक सिङे गैडा तथा अन्य वन्य जन्तु अवलोकन सफारी ।
५) लुम्बिनी - भगवान बुद्धको जन्म स्थल । loksewa sahayogi nepali tourist area