गजल: भुँडी
सन्तुष्टिकाे प्रतीक भुँडी बडेर मार्याे
पाईन्ट लगाउदा माथी नचढेर मार्याे
कपडा पनि दुई बित्ता बढि लाग्ने
दर्जिदाइ एक पैसा नछाेडर मार्याे
बाटाेमा पनि ठाेकिएर गाह्राे पार्ने
तरूनी कड्के नजर छाेडेर मार्याे
केके सिकाए साथी भुँडी घटाउन
एक्ससाइजले कम्मर ताेडेर मार्याे
सास फुल्छ कहिले हिड्दाहिड्दै
शरीर कुरूपता तिर माेडेर मार्याे
Gajal
netra paudel
Nishesh Khanal
पाईन्ट लगाउदा माथी नचढेर मार्याे
कपडा पनि दुई बित्ता बढि लाग्ने
दर्जिदाइ एक पैसा नछाेडर मार्याे
बाटाेमा पनि ठाेकिएर गाह्राे पार्ने
तरूनी कड्के नजर छाेडेर मार्याे
केके सिकाए साथी भुँडी घटाउन
एक्ससाइजले कम्मर ताेडेर मार्याे
सास फुल्छ कहिले हिड्दाहिड्दै
शरीर कुरूपता तिर माेडेर मार्याे
Gajal
netra paudel
Nishesh Khanal