अपराध सुरक्षा ताजा खबर स्वास्थ्य

पूर्वसभासद्को औषधी कम्पनी तस्करीमा संलग्न

पूर्वसभासद्को औषधी कम्पनी तस्करीमा संलग्न

medicine कात्तिक ४ । लागूपदार्थ एम्फेटाइन बनाउने कच्चपदार्थका रुपमा रहेको स्युडोएफेड्रिन तस्करीमा थप दुई औषधि कम्पनीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रहरी अनुसन्धानपछि औषधि व्यवस्था विभागले यो कम्पनीको जीएमपी समेत निलम्बन गरेको छ । लागूऔषध नियन्त्रण व्युरोका अनुसार मधुसूदन अग्रवालका नाममा रहेको एसआर फर्मास्युटिकलल्स र उनका भाइ अमित अग्रवालले सञ्चालन गरेको टेरेस फर्मा ल्यावले अबैध रुपमा स्युडोएफेड्रिन तस्करी गरेको अरोपमा अनुसन्धान अगाडि बढेको छ । मधुसुदन अग्रवाल पूर्वसभासद् हुन् ।

Health and Medicine

विशेष