अर्थ

खैनी सुर्ती नै ३ अर्बको किनेर खाने हामी नेपाली कसरी गरिब ?

खैनी सुर्ती नै ३ अर्बको किनेर खाने हामी नेपाली कसरी गरिब ?

tobacco-productकात्तिक ५ । मुलुकमा बार्षिक ३ अर्ब रुपैयाँभन्दा धेरेको खैनी तथा सुर्तीजन्य उत्पादन आयात हुने गरेको छ । सरकारी तथ्यांक अनुसार गत वर्षमात्रै ३ अर्बभन्दा धेरै रुपैयाँको सुर्तीजन्य उत्पादन आयात भएको छ । केही वर्ष अघिसम्म सुर्ती उत्पादनमा आत्मनिर्भर हरको देशमा अहिले वार्षिक अर्बौ रुपैयाँको सुर्ती आयात भइरहेको छ । व्यापार तथा निकासी प्रबद्र्धन केन्दं्रको आर्थिक वर्ष २०७२/७३ को तथ्यांकअनुसार सो वर्ष ३ अर्ब ८ करोड ८६ लाख रुपैयाँको खैनी तथा सुर्तीजन्य वस्तु आयात भएको छ । त्यस वर्ष टोबाको एन्ड म्यानुफ्याक्चर शीर्षकमा उक्त मूल्य बराबरको सुर्ती भित्रिएको हो । सुर्ती भारत र अन्य देशबाट पनि भित्रिएका छ । –नागरिक दैनिकबाट

विशेष