अपराध सुरक्षा

भारतीय राष्ट्रिय कबड्डी खेलाडी पत्नीले गरिन आत्महत्या, दाइजो नल्याएको भन्दै यातना दिएको आरोप

भारतीय राष्ट्रिय कबड्डी खेलाडी पत्नीले गरिन आत्महत्या, दाइजो नल्याएको भन्दै यातना दिएको आरोप

rohit-chilar

कात्तिक ८ । भारतीय राष्ट्रिय कबड्डी खेलाडी रोहित चिलरकी पत्नी ललिता चिलरले आत्महत्या गरेकी छन् । २८ वर्षिय ललिताले आफुले प्रेम गरेर ल्याएका पतिले बारम्बार कुटपिट गर्ने र दाइजो माग्ने गरेको आफुले आत्महत्या गर्नु अगाडि एक भिडियो क्लिप बनाएर सार्वजनिक गरेकी छन् ।

उक्त भिडियो अहिले फेसबुकमा भाइरल भइरहेको छ । उनले भिडियोमा आफूलाई आफ्ना पतिले बारम्बार पिट्ने र उनको परिवारले दाइजो नल्याएको भन्दै मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य पारिएको बताइएको छ ।

Rohit Chiller

विशेष