ओटोमोबाइल

यामाहाको सातौं विजेता बने चित्र बहादुर

यामाहाको सातौं विजेता बने चित्र बहादुर
कात्तिक – ११ । एम्एडब्लु उद्यम, नेपालमा यामाहा मोटरसाइकल र स्कूटरको आधिकारीक वितरकले चाडपर्व अफरको ‘टेक्नो ट्रिप तु टोक्यो’को सातौं भाग्यशाली विजेताको घोषणा गरेको छ । सातौं साप्ताहिक भाग्यमानीको नाम चित्र बहादुर श्रेष्ठ रहेको छ । श्रेष्ठले नारायणगाढको नवीन अटो सेन्टरबाट रे जेत् किनेका छन् । yamaha_dashain_mnemonic1   यसअघि रतिराम चौधरी, पुकार शर्मा, रभि भोमि, आशिष भुजेल, अरुन फूँयाल र धुर्व प्रसाद वेलवासीले जापान भ्रमणको मौका जितिसकेका छन् । एम्एडब्लुले यामाहा मोटरसाइकल र स्कूटरको व्यापार बढाउन ‘टेक्नो ट्रिप तु टोक्यो’ अभियान नेपालभरि चलाएको छ । यसका साथै ग्राहकहरु यामाहा मोटरसाइकिल र स्कूटर हरेक क्रेताले रुपैया ८ हजार नगद छुट प्राप्त हुनेछ । यी योजना तिहारसम्म हुनेछ । विजेताहरुले जापानमा यामाहाको संचार प्लाजा र अन्य पर्यटक भ्रमणहरु गर्नेछन् ।  तिनीहरू प्रविधिको घरमा यामाहाको नवीनतम प्रविधि, भविष्यमा प्रविधि र अवधारणा वाहनको साक्षी हुनेछन् ।  

bijeta chitra bahadur shrestha techno trip tu tokyo yamaha

विशेष