अपराध सुरक्षा सामाजिक सञ्जाल

कारभित्रै नग्न महिलाले गराईन दुर्घटना, नाङ्गो तस्विर लिएर व्वाइफ्रेण्डलाई पठाउन लागेको प्रहरी समक्ष स्विकार

कारभित्रै नग्न महिलाले गराईन दुर्घटना, नाङ्गो तस्विर लिएर व्वाइफ्रेण्डलाई पठाउन लागेको प्रहरी समक्ष स्विकार

selfi

कात्तिक १२ । अमेरिकामा कलेज पढ्ने १९ वर्षे विद्यार्थीले आफ्नो नग्न तस्विरको सेल्फी फोटो आफ्ना व्वाईफ्रेण्डलाई पठाउदा दर्घटना भएको छ ।

अमेरिकाको ब्रायनमा भएको उक्त दुर्घटनाको कारण गाडी हाकीरहेको बेलामा नग्न तस्बिर खिचेर व्याइफ्रेण्डलाई पठाउन लाग्दा दुर्घटना भएको पुष्टि भएको छ । घटनामा दुईकार एकआपसमा ठक्कर खाएर कामै नलाग्ने भएको थियो भने उनको मादक पदार्थ समेत सेवनगरेको र बियरका बोतल गाडिमा भेटिएको प्रहरीले पुष्टि गरेको छ ।

उनलाई प्रहरीले गिरफ्तार गर्न लाग्दा उनी नग्न अवस्थामा रहेको समेत अमेरिकी प्रहरीले जनाएको छ । उनलाई दुई दिन प्रहरी हिरासत पछि २ हजार अमेरिकी डलर जरिवाना सहित मुक्त गरिएको थियो ।

US woman Accident

विशेष