अर्थ

सुनको भाउ ४ सयले बढ्यो

सुनको भाउ ४ सयले बढ्यो

कात्तिक १८ । आज नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको । बजारमा छापावाल सुन प्रतितोला ४ सय बढेर ५७ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन ५७ हजार ४ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन छापावाल सुनको भाउ तोलामा ५७ हजार ३ सय रुपैयाँ थियो भने तेजावी सुन ५७ हजार ५० रुपैयाँ प्रतितोला कारोवार भएको थियो ।

gold price gold prize

विशेष