अर्थ

नेपाली जुटमा ‘एन्टी डम्पिङ’ कर लगाउने भारतको तयारी

नेपाली जुटमा ‘एन्टी डम्पिङ’ कर लगाउने भारतको तयारी

jute-industry

कात्तिक १९ । नेपालबाट निर्यात हुने जुटजन्य सामग्रीमा भारतले अतिरिक्त कर (एन्ट डम्पिङ) लगाउने तयारी गरेको छ । भारतीय जुट उद्योगीहरुको दबाबमा एन्टी डम्पिङ कार्यालयले वित्त मन्त्रालयलाई नेपाली जुटका तयारी वस्तुलाई अतिरिक्त कर लगाउन सुझाव दिएको छ । कार्यालयले बुझाएको सुझाव वित्त मन्त्रालयले भने कार्यान्वयनमा ल्याइसकेको छैन । भारतले एन्टि डम्पिङ ड्युटी लगाउने भइपछि पूर्वका जुट उद्योगीीहरु चिन्तित बनेका छन् । बन्द हड्ताल, चन्दाआतंक, मजदुर अभाव, लोडसेडिङलगायतका समस्याबाट ग्रसित उद्योगीहरु चिन्तित बनेका हुन् । –कारबोबार दैनिकबाट

विशेष