पाईलटले प्लेन उडाउदा उडाउदै गरे हस्तमैथुन

मानिस सुखका पछाडि जतिखेर पनि दौडिरहेको हुन्छ । विशेषगरी शारीरिक सुखका लागि मनुष्य प्रयत्नशील रहन्छ । अझ, पुरुषहरू त दैहिक सुखका लागि ठाउँ र समयको मतलब पनि गर्दैनन् ।
यस्तै एक पुरुषले हालै काण्ड मच्चाए । ब्रिटिश एयरवेजका पाइलट कोलन ग्लोभरलाई प्लेन उडाउँदा उडाउँदै खपिनसक्नुभएछ । अनि उनी उडानकै बेलामा हस्तमैथुन गर्न थालेछन् ।
५१ वर्षीय यी पाइलटले यो हर्कत क्यामरामा पनि कैद भएको छ । पाइन्ट खोलेर उनी हात चलाइरहेका देखिन्छन् । अचम्मको कुरा त उनी महिलाले लगाउने स्टकिङमा देखिन्छन् ।
उनलाई अहिले बर्खास्त गरिएको छ
३८ हजार फीटको उचाईमा सुख लिइरहेका पाइलट ग्लोभरले तस्वीरमा देखिएको व्यक्ति आफू नभएको बताएका छन् । यसमाथि अनुसन्धान चलिरहेको छ । एजेन्सी
Pailot