बिद्वानको विवादास्पद अभिव्यक्तिः नेपालमा हरेकले परपुरुष परस्त्रीसँग शारीरिक सम्बन्ध राख्छन्

कृषिविद् एंव यौन मामिलाका जानकार मदन राईले विभिन्न रिपोर्टलाई उदृत गर्दै नेपालमा हरेकले परपुरुष परस्त्रीसँग गमन गरेको भनि दिएको अभिव्यक्तिले समाजमा तरंग पैदा गरेको छ । राजनीतिमा सक्रिय रहेका राईले लेख्न लागेको यौनसम्बन्धी पुस्तकका बारेमा नेपाल आजसँग कुरा गर्दै राईले एउटै व्यक्तिसँग् सहवास गर्नुपर्छ भन्नु गलत रहेको बताएका थिए । उनले दिएको अभिव्यक्तिलाई कतिपयले सकारात्मक भनेका छन् कतिपयले उत्ताउलो । उनको अभिव्यक्तिमा आएका केही रोचक टिप्पणी यस्त छन् ।
र, यो पनि
► बजारमा आउँदै छ यस्तो किताब जसको नाम तपाईले भन्न पनि सक्नुहुन्न !
► कृषि वैज्ञानिक मदन राई भन्छन्, ‘लिंग र योनी छोप्ने कुरा होइनन्’
madan rai