फोटो
बैङ्कमा भारतीय ५ सय र १ हजारको नोट साट्नेकाे भिड
शुक्रबार, २६ कार्तिक २०७३ गते प्रकाशित

यो लामो लाइन भारतीय रुपैयाँ ५ सय र १ हजारको नोट साट्नका लागि बेसको हो । यसै हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय रुपैयाँ ५०० र १०००को नोटलाई खारेजीको घोषणा गरेका थिए । उनले गरेको घोषणापछि नोट साट्नका लागि बैंकमा मानिसहरुको भिड लाग्ने गरेको छ ।
India