अर्थ ताजा खबर

तीन महिना भित्र थप २ चिनियाँ जहाज ल्याइने

तीन महिना भित्र थप २ चिनियाँ जहाज ल्याइने

कात्तिक ३० । चिनिया जहाज उडाएर घाटमा मात्र व्यहोर्दै आएको नेपाल वायुसोवा निगमले चीनमा तयारी अवस्थामा रहेको बाँकी चार जहाज ल्याने निर्णय गरेको छ ।

तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्यननले एक महिनाअघि ती जहाज ल्यान निर्देशन दिए पछि निगमले बाँकी जहाज ल्याउने तयारी गरेको हो । निगमले पहिलो चरणमा दुइवटा मात्र जहाज ल्याउने तयारी गरेको छ ।

चीनबाट ल्याउन बाँकी चारवटै जहाज ल्याउने निर्णय भयो ‘निगम उच्च स्रोतले भन्यो । आगामी तीन महिना भित्र ठूला र साना गरी १–१ थान जहाज काठमाडौं आइपुग्नेछन् ।

नागरिक दैनिक

Nepal Airlince

विशेष