अर्थ

सानिमा बैंकद्धारा सामुदायिक केन्द्रलाई घाँस काट्ने उपकरण प्रदान

सानिमा बैंकद्धारा सामुदायिक केन्द्रलाई घाँस काट्ने उपकरण प्रदान

कात्तिक ३० । सानिमा बैंकले नक्साल स्थित नन्दीकेशर बगैचा नारायणचौरको सुन्दरताकायम राख्नकालागि सामुदायिक केन्द्र नक्साललाई घाँस काट्ने उपकरण प्रदान गरेको छ ।

११ औं महानगरीय प्रहरी दिवसका अवसरमा बैंकका प्रमुखकार्यकारी अधिकृत भुवन दाहालले सामुदायिक केन्द्रका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठलाई उक्त मेसिन प्रदान गरेका हुन् ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सानिमा बैकले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्यविभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

Sanima Bank Sanima Bank Nepal

विशेष