अर्थ

मुलुकको अर्को दूर्भाग्यः फेरि चिनियाँ जहाज नै ल्याउने तयारीमा पुग्यो सरकार

मुलुकको अर्को दूर्भाग्यः फेरि चिनियाँ जहाज नै ल्याउने तयारीमा पुग्यो सरकार

chinies-airplane

मंसिर ३ । नेपाल वायुसेवा निगमले दुईवटा जहाज सञ्चालन गर्दा घाटा खाइरहे पनि आन्तरिक उडानका लागि थप चारवटा चिनियाँ जहाज भित्र्याउने भएको छ । निगमले पुस १५ भित्र आउनेगरी दुईवटा र त्यसपछि तालिका बनाएर अर्को दुईवटा चिनियाँ जहाज ल्याउने निर्णय गरेको छ ।

चीनमा निर्माण भएका तीनवटा १८ सिट क्षमताका वाई १२ ई र ५६ सिट क्षमताको एउटा एमए ६० जहाज ल्याउनेबारे अध्ययन गर्न इन्जिनियर प्रभास कर्मचार्याको संयोजकत्वमा निगमले समिति गठन गरेको थियो । –अन्नपूर्ण पोस्ट्बाट

विशेष