अर्थ

महिन्द्राले ल्यायो नयाँ कृषि विशेषज्ञ ट्याक्टर

महिन्द्राले ल्यायो नयाँ कृषि विशेषज्ञ ट्याक्टर

mahindra मंसिर ६ । हिन्द्रा एण्ड महिन्द्रा ग्रुपको नेपालकालागिआधिकारिक विक्रेताअग्निग्रुपअन्तर्गत रहेको अग्निइन्कर्पाेरेटेड प्रा. लि. ले आजयुवो ट्याक्टरहरुको नयाँ रेन्जको अनावरण गरेको छ । ३०–४५ हर्सपावर सेग्मेन्टमा सबै भन्दाउत्कृष्ट टेक्नोलोजीका साथउक्त ट्याक्टरले अझधेरै कभरेज, छिटोे अपरेशन तथा उत्कृष्ट गुणस्तरको कार्यक्षमता प्रस्तुत गर्ने छ ।

पूर्णतयानयाँ प्लाटफर्ममाबनेको नवीनतमतथा इन्डस्ट्री र वर्गमै पहिलो १२ फर्वार्ड र ३ रिभर्स् फूलकन्स्ट्यान्ट–मेश गियरबक्स्का साथमहिन्द्रायुवो एकदम बहु–उपयोगी छ र ३० भन्दा बढी कृषिअनुप्रयोगहरुकालागिप्रयोगमाल्याउन सकिन्छ । युवोको उन्नत टेक्नोलोजीले कृषकहरुको विभिन्नप्रयोजनहरु पूरा गर्न सक्छ – हार्भेस्टिङ्ग देखि ल्याण्ड प्रिपेरेशन र पोस्ट–हार्भेस्टिङ्ग आवश्यकताहरुसम्म, युवोले कृषकहरुलाई दिन्छ धेरै गर्ने, छिटो गर्ने र उत्कृष्ट गर्ने क्षमता ।

उक्तअनावरण कार्यक्रममाबोल्दै, सञ्जय जादव, भाइस प्रेसिडेन्ट, हेड अफ इन्टरनेशनलअपरेशन – ए.एफ.एस (साउथएशिया), महिन्द्रा एण्ड महिन्द्रालि., ले भने “महिन्द्राभोल्यूमको आधारमाविश्वकै नं. १ ट्याक्टर ब्राण्ड हो जो विश्वभरका कृषकहरुलाई नवीनतम टेक्नोलोजीका कृषि–मुखी समाधानहरु पस्कन प्रतिबद्ध छ । महिन्द्रायुवो कम्पनीको यस लक्ष्यतर्फ चालिएको एक प्रमुखकदमहो र यसले नेपालकाविकासुन्मुख कृषकहरुका आवश्यकताहरु पूरा गर्ने कुरामा कम्पनी विश्वस्त छ । युवोको डिजाइन संसारभरिका कृषि प्रयोजनहरुमा लागेका कृषकहरुको आवश्यकताहरुलाई ध्यानमा राख्दै गरिएको छ जसले युवोलाई एक कृषिविशेषज्ञ ट्याक्टर बनाएको छ ।

युवोको डिजाइन नेपालमा स्टाइल, आरामतथा सहजताकानयाँ मापदण्डहरु निर्धारण गर्न गरिएको छ । यसको उच्चतम टेक्नोलोजीले नवीनतम १२ फर्वार्ड एक्स ३ रिभर्स् गियर बक्स्काप्रदान गर्छ जसले कृषकहरुलाई कुनैपनि प्रयोजनकालागि उपयुक्तहुने विभिन्न स्पीडहरुको छनौट गर्ने अवसर प्रदानगर्दछ ।

फुलकन्स्ट्यान्ट मेश गियर बक्स्का साथै एर्गाेनोमिकल्ली डिजाइन गरिएको कारजस्तो साइड–सिफ्ट गियर सिस्टमले ड्राइभिङ्ग अनुभवआरामदायी र सहजबनाएको छ । युवोको प्लानेटरी रिडक्सनले यसलाई एकदमै मजबुत ट्याक्टर बनाएको छ। सरल पहँुचतथान्यूनतम एफर्टकालागि डिजाइन गरिएको अपरेटर प्लाटफर्म तथा डिलक्स सिट, लिभर र पेडल्स्ले लामो समयसम्मको थकान–रहितकार्य गर्न कृषकहरुलाई विशेष सहयोग पुर्याउनेछ ।

Mahindra

विशेष