कोटेश्वर बहुमखी क्याम्पसमा चोरी

मंसिर ७ । गए राती कोटेश्वर बहुमुखी क्याम्पस कोटेश्वरमा चोरी भएको छ । क्याम्पसको ताला तोडी लेखाशाखामा रहेको एकासी हजार रुपैया चोरी भएको क्याम्पस प्रशासनले जनाएको छ ।
घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । क्याम्पसमा अन्य सामान सुरक्षित रहेको समेत क्याम्पस प्रशासनले जनाएको छ ।
Koteshwor Campus