नेपालका नाफाखोर व्यापारीलाई रामदेवको चित्त बुझ्दो सुझाव
– तपाईहरु (ट्रेडिङ) मै व्यस्त हुनुहुन्छ, अब उत्पादनमा लाग्नुस् ।
– अर्काको ब्रान्ड बेचेर उसैलाई फाइदा हुन्छ, आफ्नो ब्रान्ड बनाउनुस् ।
– एउटै ब्रान्डबाट विभिन्न उत्पादन निकाल्न ‘अम्ब्रेला ब्रान्ड’ खडा गर्नुस् ।
– परम्परागत शैलीले होइन, नयाँ सोच, सिर्जनशील र फरक शैलीले उद्याम लगानी गर्नुस् ।
– विज्ञापनमा दाबी गरेजस्तै उत्पादनमा पनि गुणस्तर कायम गर्नुस् ।
– कम मार्जिनमा धेरै बिक्री गर्नुस ।
– जुन देशमा कमाउनुहुन्छ, त्यो देशको भलाई हुने काम गर्नुस् ।