बालुवा चाल्दै बालक

[caption id="attachment_41326" align="alignnone" width="1500"]
मंसिर - १३ । कञ्चनपुरको महाकाली नदीमा बालुवा चाल्दै गरेका बालक । जीविका धान्नका लागि महाकाली नदीमा तीन दर्जन बढी परिवार बालुवा चाल्दै आएका छन् । तस्बिर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर[/caption]
baluwa Chaldai Balk
Kanchanpur
