पर्यटन

कतार एयरवेजको 'ट्राभल टुगेदर सेभ टुगेदर'

कतार एयरवेजको 'ट्राभल टुगेदर सेभ टुगेदर'

travel-together-save-together मंसिर १४ । कतार एरवेजले आफ्ना ग्राहकका लागि ट्राभल टुगेदर सेभ टुगेदर क्याम्पेन संचालनमा ल्याएको छ । क्याम्पेनअन्र्तगत ग्राहकले एयरवेजको फूट विजनेश क्याबिनको शुल्कमा ३० प्रतिशतसम्मको छुट प्राप्त गनेए छन् ।

यात्राका लागि आगामी सोबारसम्म टिकट बुक गर्ने ग्राहक यस क्याम्पेनबाट १५ जुन २०१७ सम्मको यात्रामा लाभान्वित हुने एयरवेजले जनाएको छ । एयरवेजले ३ जना देखि ९ जनाको समूह बनाइ यात्रा गर्नेहरु बढी लाभान्वित हुन सक्ने र यात्रुहरुले टिकटको खरिदमा डबल क्यूमाइल्ससमेत प्राप्त गर्ने बताइएको छ ।

qatar airways

विशेष