यौन-शिक्षा

यौनको कमीका कारण महिलाहरु सडकमा

यौनको कमीका कारण महिलाहरु सडकमा

 

यौनको कमीका कारण महिलाहरु सडकमा उत्रिएका छन् । लगातार यौन ब्यवसायमा आइरहेको कमीका कारण महिलाहरु सडकमा उत्रिएका हुन् । थाइल्याण्डलाई सेक्स टुरिजमका लागि प्रख्यात मानिन् । यहाँको रेडलाइट एरिया राजाको मृत्यु पछि बन्द भएका थिए ।

जव १० दिनपछि यौन व्यवसायमा लागेका महिलाहरु ग्राहक खोजीमा बाहिर आउँदा बन्दको विरोधमा कालो कपडा लगाएर आएका थिए । थाइल्याण्डका राजाको मृत्युपछि पर्यटकको पूर्णरुपमा ठप्प भएको थियो । समुन्द्रको छेउछाउमा हुने पार्टीहरु पनि बन्द गरिएको थियो ।

तर, रेडलाइटमा काम गर्न महिलाहरु भने यो सबको विरोधमा उत्रिएका थिए । उनीहरुले विरोध जनाउन सैन्डेलदेखि लिएर शरीरमा लगाएका सबै कपडा कालो रंगको प्रयोग गरेको बताइन्छ ।

थाइल्याण्ड सेक्स टुरिजम

विशेष