अपराध सुरक्षा

लागूऔषधसहित एक पक्राउ

लागूऔषधसहित एक पक्राउ
पुस - १ । धरानमा लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान–१४ बस्ने २३ बर्षीय दिवाकर खनाललाई बिहीबार लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो । खनालका साथबाट डाइजोल्याप ४९ थान, एभिल ४६ थान, लुपिजेसिक ४२ थान लागूऔषध बरामद गरेको छ । ईटहरी–१२ खनारस्थित कोशी राजमार्गमा चेकजाँच गर्नेमा उनी सवार को.५ प २९६६ नम्बरको स्कुटीमा लुकाएर ल्याउँदै गरेको बरामद भएको प्रहरीले जनाएको छ ।

लागूऔषधी

विशेष