अपराध सुरक्षा प्रवास

युवती ओमन पुर्‍याएर पाँच लाखमा बिक्री

युवती ओमन पुर्‍याएर पाँच लाखमा बिक्री

पुस ४ । कुवेतमा आकर्षक जागिर लगाइदिने भन्दै काठमाडौंकी एक युवतीलाई ओमन पुर्याएर बिक्री गरिएको छ। दलालहरुले उनलाई ओमन पुर्याएर एक एजेन्सीमा जिम्मा लगाएबापत करिब पाँच लाख रुपैयाँ लिएको खुलेको प्रहरीले जनाएको छ।

गत असारमा ती युवतीलाई सुनौली नाकाबाट भारतको नयाँदिल्ली, श्रीलंका हुँदै ओमन पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोकी एसपी मीरा चौधरीले जानकारी दिएकी छन् ।

सुरुमा पठाउँदा कुवेतस्थित अध्यागमनले फिर्ता पठाए पनि श्रीलंका पर्किएर फेरि दुबई हुँदै ती युवतीलाई ओमन पठाइएको थियो। नयाँ पत्रिका

Ladies sale in Oman

विशेष