अपराध सुरक्षा

पाँच किलाे सुनसहित पक्राउ

पाँच किलाे सुनसहित पक्राउ
पुस - ६ । रसुवा जिल्लाको टिमुरे १ रसुवागढीबाट एपीएफकाे टाेलीले करिव पाँच केजी सुनसहित एक जनालाई पक्राउ गरिएको छ । क्राउ पर्नेमा सोहि जिल्लाको कत्लाङ्ग २ बस्ने २८ वर्षिय बिरेन लामा छन् । उनलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो । त्यसवेला एपीएफ टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेको बा ६८ प ७४५४ नम्बरको मोटरसाइकलमा शंका लागि जाँच गर्दा मोटरसाइकलको सिट मुनि लुकाई राखेको अवस्थामा सुन फेला परेकाे एपीएफले जनाएकाे छ ।

सुनसहित पक्राउ

विशेष