यौन-शिक्षा

यस्तो छ कोठीको महत्व, ओठमा कोठी भए यौनकाे प्यासी

यस्तो छ कोठीको महत्व, ओठमा कोठी भए यौनकाे प्यासी

 एजेन्सी ।  मानिसका शरीरमा देखिने कोठीका विषयमा विभिन्न मान्यता र विश्वासहरु रहि आएको पाइन्छ । कतिपयले शरीरका कोठीलाइ भाग्यसँग पनि जोड्ने गरेका पाइन्छ । मानिसको शरीरमा देखिने कोठीले प्रभाव पार्ने बताइन्छ । हाम्रो शरीरमा कस्तो ठाउँमा आउने कोठीले कस्तो प्रभाव पार्छ जानौं । दाहिने गालामा कोठी हुनेहरु भाग्यमानी हुने विश्वास गरिन्छ ।

तर आँखाबाट झरेको आँशुले स्पर्श गर्ने ठाउँमा कोठी भएका मानिसहरु भने भाग्यशाली नहुने ज्योतिष विश्वास रहेको पाइन्छ । बायाँ आखाँको ढकनीमा कोठी हुनेहरुको वैवाहिक जीवन सुखी नहुने बताइन्छ ।

त्यसै गरी निधारमा कोठी हुनेलाई वलमान मान्ने गरिएको छ । पुरुषको चिउँडोमा कोठी छ भने उसले श्रीमतीलाइ माया नगर्ने बताइनछ । दाहिने गालामा कोठी हुने मान्छे धनी हुने, वाँया गालामा कोठी हुने खर्चालु हुने विश्वास छ ।

त्यस्तै ओठमा कोठी भएका मानिस यौनका प्यासी हुने बताइन्छ । त्यस्तै नाकमा कोठीहुनेहरु फिरन्ते खालका हुन्छन् । कानमा कोठी हुनेहरुको आयु छोटो भएको विश्वास लिइन्छ ।

Hotest wormn

विशेष