यौन-शिक्षा

मेसीसंग रात विताएकी महिलाको दाबी उनीसंग रात विताउनु भनेको मृत शरिरसँग जस्तै

मेसीसंग रात विताएकी महिलाको दाबी उनीसंग रात विताउनु भनेको मृत शरिरसँग जस्तै

एजेन्सी ।  फुटबल स्टार लियोनल मेसी फुटबलका महान हस्तीका रुपमा परिचित छन् । विश्वभर उनका करोडौ फ्यान छन् । एक अर्जेन्टिनी मोडल जोएना गोन्जालेजले भने मेस्सीको बारेमा नकरात्मक टिप्पणी गरेकी छन् ।

उनले लियोनल मेस्सीसँग रात बिताएको दाबी गर्दै मेसीले आफूलाई सेक्समा सन्तुष्टि दिन नसकेको बताएकी छन् । गोन्जालेजले एक टेलिभिजन शोमा भनेकी छन, ‘मेसीसँग रात विताउनु भनेको मृत शरीरसँग रात विताउनुजस्तै हो ।’

केही वर्षअघिसम्म मेस्सी र जोएना सम्बन्धमा थिए । गोन्जालेजले २९ वर्षीय मेस्सीको आफु ठूलो फ्यान समेत रहेको स्वीकार गरेकी छिन् । गोन्जालेजले भनेकी छिन, ‘जब कोही खेलाडीले मैदानमा उत्कृष्ट खेल देखाउँछ तब ऊ बाट केही धेरै नै आश गरिएको हुन्छ ।

मैले पनि मेस्सीबाट धेरै आश गरेकी थिए । तर, एक समय यस्तो महसुस भयो कि मैले मृत शरीरसँग सेक्स गरिरहेकी छु ।’

Messi Sex

विशेष