त्यसैले म बाहुन हुँ

बाहुन -तपाई कुन जातको हुनुहुन्छ ?
शिक्षक - म त सबै जातको मान्छे हुँ
बाहुन -अचम्म मान्दै कसरी ?
शिक्षक - पहिलो त म सबै जातको विद्यार्थीलाई पढाउँछु । त्यसैले शिक्षक हुँ दोस्रो विद्यालयमा आउनुभन्दा अगाडि सधैं जुत्तामा पालिस लगाउँछु,त्यसैले सार्की हुँ तेस्रो म मेरोकपडा आफै सिलाउँछु,त्यसैले म दमाई हुँ र, चौथो बिहान बेलुका सधैं नुहाउँछु, त्यसैले म बाहुन हुँ ।।
हाहाहा हाहाहा