त्यसो भए तपाईको पसलमा ताला लगाइदिनोस

ग्राहक - साहुजी साबुन होला
साहुस् - छैन भाइ
ग्राहक - चिनी छ होला
साहु - त्यो पनि छैन
ग्राहक - चामल छ होला
साहु - त्यो पनि छैन
ग्राहक- डेरी घ्यू होला
साहु- अहँ झ् त्यो त झन् छँदै छैन
ग्राहक- त्यसो भए ताला त छ होला नि
साहु- त्यो त छ
ग्राहक- त्यसो भए तपाईको पसलमा ताला लगाइदिनोस।
हाहाहा हाहाहा