अर्थ

सुन प्रतितोला तीन सयले मँहगीयो

सुन प्रतितोला तीन सयले मँहगीयो
जेठ, १८ । मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले मँहगीएको छ। gold सोमबार प्रतितोला ५४ हजार रुपौयाँमा कारोबार भएको सुन आज ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। केही दिनयता सुनको मूल्यमा लगातार गिरावट आइरहेकोमा आज भने बढेको छ। त्यस्तै चाँदीको मूल्य पनि घट्दै गइरहेकोमा आज भने ५ रुपैयाँ बढेको छ। सोमबार प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ७ सय ५० पुगेको छ।

gold gold price silver silver price

विशेष