यत्राे धेरै पैसा तेरा बाउले गन्छ त

बैँक लुटी सकेपछि लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खाेजेछन । संगै लान खोजेपछी प्रतिकार गर्दै क्यासियरले भन्यो बैक त लुटीसक्यौ, अब मलाई किन साथै लान लागेको ।
लुटेरा -अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?